कथाकी पात्र
बस भित्रको धमिलो उज्यालामा मैले एकपटक अङंगुरालाई हेर्न पुगेंछु । रगत चुहिलेजस्ता थिए उसका गाला । आँखा उज्यालो दिनमा खुलेको आकाशमुनिको माछापुछ्रे शृन्खलाजस्तो । ओठ पनि काठमाडौंको जमल वा वसन्तपुरको फुटपाथमा बेच्न राखिएका स्ट्रबेरीजस्तो । उसको केश चारकोसे झाडिजस्तो घनतव भएको थियो । अनि त्यहाँबाट प्रसारीत भैरहेको थियो लिभोनको धुमिल गन्ध ।
पुस्तक: कथाकी पात्र
विधा : लघु कथा संग्रह
लेखक: सुबिन भट्टराई subinbhattarai@facebook.com
मुल्य:
पहिलो संस्करण: चैत २०६७ पाँचपोखरी बुक स्टोर
दोस्रो संस्करण: भदौ २०७०
प्रकाशक: फाइनप्रिन्ट आइएनसी, आनन्दमय मार्ग, धुबाराही, काठामाडौं
Phone: 4008603
E-mail: fineprint@wlink.com.np

0 comments:
Post a Comment