Friday, August 5, 2016

ओशो

"गएको रात जब सहर भरि झिलिमिली थियो, सोचें मेरी सोहन, तिमीले पनि केही दिप बालयौ होला र ति मध्य केही मेरो यादमा पनि बले होलान । त्यस पछि आँखाभरि झल्झली तिमीले बालेका दिपहरु आउन थाले र जुन तिम्रो प्रेमले सदा बलिरहनेछन । यहाँ म अर्को दिन पनि बस्नेछु । तिम्रो बारेमा सबै सँग कुरा गरेको छु र सबै तिमीलाई भेट्न इच्चुक छन ।"

पुस्तक: ओशो
विधा: जीवन कथा
मुल्य: रु. २५०
लेखक: अनुपम पोख्रेल
प्रकाशक: पाँच पोखरी प्रकाशन गृह, न्युरोड, काठमाडौ
Phone: 4221634
E-mail : panchpokharibookstore@yahoo.com
2:50 AM Unknown

फोटोग्राफी दिग्दर्शन 

यो पुस्तक फोटोग्राफीसम्बन्धी ज्ञान लिन चाहने जिग्यासु पाठक, नवप्रवेशी फोटोग्राफर, क्यमपस स्तरका पत्रकारिता तथा आमासंचारका बिद्यार्थी, फोटोपत्रकार एवम अन्य फोटोग्राफएरका लागि उपयोग हुन्छ भन्ने विश्वास लिएको छु । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, उच्च माद्यामिक, स्नातक तथा स्नातकोत्तर तहसम्मका पाठ्यक्रमाई पनि समावेश गरेर यो पुस्तक तयार गरेको छुँ । यसमा फोटोग्राफी प्रविधिसम्बन्धी जानकारीहरुलाई चित्र, फोटो तथा उदाहरणसहित  सरल भाषामा व्याख्या गरिएको छ । 
(लेखक: शरद राई )

पुस्तक: फोटोग्राफी दिग्दर्शन
लेखक: शरद राई
मुल्य: रु. ३१०
प्रकाशक: फोटो कन्सर्न प्र लि पाको न्युरोड, काठमाण्डौ
प्रथम प्रकाशन: २०६१
2:41 AM Unknown

कथाकी पात्र 

बस भित्रको धमिलो उज्यालामा मैले एकपटक अङंगुरालाई हेर्न पुगेंछु । रगत चुहिलेजस्ता थिए उसका गाला । आँखा उज्यालो दिनमा खुलेको आकाशमुनिको माछापुछ्रे शृन्खलाजस्तो । ओठ पनि काठमाडौंको जमल वा वसन्तपुरको फुटपाथमा बेच्न राखिएका स्ट्रबेरीजस्तो । उसको केश चारकोसे झाडिजस्तो घनतव भएको थियो । अनि त्यहाँबाट प्रसारीत भैरहेको थियो लिभोनको धुमिल गन्ध । 

पुस्तक: कथाकी पात्र
विधा : लघु कथा संग्रह
लेखक: सुबिन भट्टराई subinbhattarai@facebook.com
मुल्य:
पहिलो संस्करण: चैत २०६७ पाँचपोखरी बुक स्टोर
दोस्रो संस्करण: भदौ २०७०
प्रकाशक: फाइनप्रिन्ट आइएनसी, आनन्दमय मार्ग, धुबाराही, काठामाडौं
Phone: 4008603
E-mail: fineprint@wlink.com.np